माइतीघरमा व्यवसायीहरुको विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

माइतीघरमा व्यवसायीहरुको विरोध प्रदर्शन

काठमाडौं, १६ माघ । काठमाडौं उपत्यकाका व्यवसायीहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन् । व्यापारीहरुले आफूहरुलाई सरकारले विभेद गरेको आरोप लगाएका छन ।

उनीहरु आज माइतीघर मण्डलामा भेला भएर सरकारी विभेद तथा वित्तिय संस्थाहरुको आतंकको विरुद्धमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा काठमाडौं, भक्तपुर र ललितपुरका व्यवसायीहरु सहभागी थिए ।

उनीहरुले ‘ब्याजदर घटाउ,गरि खान देऊ’, ‘गरी खाने मर्दैछ, सरकारको राजस्व घट्दैछ ।’, ‘व्यवसायिक वातावरण कायम गर ।’,‘सम्पुर्ण उद्योगी व्यवसायी एक हौं ।’लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);