राष्ट्रिय सभा सदस्यको लागि उपनिर्वाचनको तयारी ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय सभा सदस्यको लागि उपनिर्वाचनको तयारी ( भिडियो रिपोर्ट )

प्रमिला भण्डारी \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, माघ १५ । राष्ट्रिय सभा सदस्यको लागि उपनिर्वाचनको तयारी भईरहेको छ। नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो ।

माघ २५ गते दाङको घोराहीमा हुने उपनिर्वाचनकालागि नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उम्मेद्वारी दर्ता गराईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);