रविको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेश यस्तो छ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

रविको सांसद पद खारेज गर्ने सर्वोच्चको आदेश यस्तो छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले उनले पुनः नागरिकता प्राप्तीका लागि प्रक्रिया पूरा नगरेको भन्दै यस्तो आदेश दिएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासलले यस्तो आदेश दिएको हो ।

फैसला आएसँगै सर्बोच्च अदालत वरिपरीको सुरक्षाव्यवस्था कडा पारिएको छ । लामिछानेको सांसद पद खारेज भएसँगै सर्वोच्च परिसरमा नाराबाजी भएको छ । रविका समर्थकहरुले सर्वोच्च विरुद्ध नाराबाजी गरेका हुन् ।
लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

आदेश यस्तो छः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);