रवि लामिछानेको सांसद पद खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । लामिछानेविरुद्दको नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गर्ने फैसला गरेको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासलले यस्तो आदेश दिएको हो । यो संगै लामिछानेको सांसद पद र गृहमन्त्री दुबै पद खारेज भएको छ ।

फैसला आएसँगै सर्बोच्च अदालत वरिपरीको सुरक्षाव्यवस्था कडा पारिएको छ । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);