गृहमन्त्री लामिछानेको मुद्दाको फैसला आजै आउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गृहमन्त्री लामिछानेको मुद्दाको फैसला आजै आउने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको सुनुवाइ जारी छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको हो ।

जारी सुनुवाइमा कानुन व्यवसायीको बहस सकिएसँगै न्यायाधिशहरु अहिले छलफलमा जुटेका छन् । सर्वोच्च स्रोतका अनुसार आजै अन्तिम फैसला आउने सक्ने सम्भावना छ ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए ।

उनको मुद्धामा के होला ? भन्ने आम चाँसोको विषय बनेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);