माओवादी स्थायी समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

माओवादी स्थायी समितिको बैठक बस्दै

maoist offc

काठमाडौं, १२ माघ । आज नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दैछ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्दैछ ।

बैठकमा सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनःगठन लगायतका विषयमा पनि छलफल हुनेछ ।

Leave a Reply