काठमाडौं, १० माघ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने लगायतको कार्यसूची रहेको छ ।
साथै, बैठकले नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलिय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने पनि कार्यक्रम रहेको छ ।