प्रचण्ड–ओलीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

प्रचण्ड–ओलीबीच भेटवार्ता

काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।

दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ । भेटमा राष्ट्रपति निर्वाचनका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

Leave a Reply