आईओएमका विद्यार्थी र प्रहरीबीच झडप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आईओएमका विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौं, १० माघ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीले आईओएमको डिन कार्यालयमा लगाएको ताला प्रहरीले तोडेपछि तनावको स्थिति सृजना भएको हो ।

आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीहरुले ताला लगाएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गरेको छ भने केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ । विद्यार्थीहरुले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग अघि सारेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);