प्रभु हेलिकप्टरका सम्पुर्ण उडानमा रोक लगाइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रभु हेलिकप्टरका सम्पुर्ण उडानमा रोक लगाइयो

काठमाडौं, १० माघ । प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाइएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले गत माघ ५ गते अनुमति बिना स्याङ्जाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्रभुका सम्पुर्ण उडान बन्द गराएको हो ।

प्राधिकरणको अनुसार मौखिकरुपमा सोधेको प्रश्नको जवाफ नआएकोले अर्को निर्णय नभएसम्मका लागि सबै उडानमा रोक लगाएको हो ।

एटीसीको नियम उल्लघंन गर्ने नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई प्राधिकरणले सोमबार एकैपटक निलम्बन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);