तुलसीपुर लमही सडकखण्ड भताभुंग : यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तुलसीपुर लमही सडकखण्ड भताभुंग : यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य ( भिडियो रिपोर्ट )

प्रमिला भण्डारी  \ माउन्टेन टेलिभिजन एचडी ।

काठमाडौँ, माघ १० ।  दाङको तुलसीपुर, घोराहीहुँदै लमही सडकखण्डमा यात्रा गर्ने यात्रुहरूले निकै सास्ती भोग्दै आएका छन् ।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीहुँदै लमही सडकखण्डको कुइरेपानीसम्म सडक स्तरोन्नति गर्ने भन्दै सडक भताभुंग पारी निर्माण नसक्दा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);