चिया बगानमा युवा युवती झुण्डिएको अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

चिया बगानमा युवा युवती झुण्डिएको अवस्थामा फेला

काठमाडौं, १० माघ । झापाको चिया बगानमा युवा युवतीको शव फेला परेको छ ।

आज बिहान कचनकवल गाउँपालिका ४ मा रहेको एभरेष्ट चिया बगानमा उनीहरु मृत भेटिएको प्रहरीले जनाएको छ ।

दुवैजना रुखमा झुण्डिएको अवस्थामा उनीहरु फेला परेका थिए । उनीहरु करिब २५ र १८ उमेरका छन् ।

Leave a Reply

ताजा समाचार