बक्सिङ फाइनलमा पुग्नबाट चुकिन् हेमा राई | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बक्सिङ फाइनलमा पुग्नबाट चुकिन् हेमा राई

काठमाडौं, ८ माघ । एशियाली बक्सिङ च्याम्पियनशिप अन्तर्गत २२ वर्षमुनीको प्रतिष्पर्धामा नेपालकी हेमा राई फाइनलमा पुग्नबाट चुकेकी छिन् । उनी फाइनलमा मंगोलियाकी बाटुर जोलजर्गलबाट पराजित भइन् ।

हेमा सेमिफाइनलमा प्रवेश गरेर उत्साही थिइन् । तर, उनी संघर्षपूर्ण खेलमा पराजित भइन् ।

थाइल्याण्डको राजधानी बैंककमा जारी प्रतिष्पर्धामा नेपाली महिला बक्सरहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);