बटुक राज गिरि \ माउण्टेन टेलिभिजन एच्डी।
काठमाडौँ, माघ ८ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिमा जोड दिनुले राजनीतिमा नयाँ सम्भावना देखिएको छ ।
प्रधानमन्त्री बन्न नेकपा एमालेका अलावा नयाँ दलहरुसँग गठबन्धन गर्नुभएका उहाँले फेरि अर्को गठबन्धन त बनाउनुहुने होइन ?