तनहुँ जिल्ला अदालतबाट पल साहले पाए सफाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तनहुँ जिल्ला अदालतबाट पल साहले पाए सफाई

काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ ।

नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो ।

मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिइएको तनहुँ जिल्ला अदालतले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);