विमान दुर्घटनाः तीन जनाको अवस्था अझै अज्ञात, खोजी कार्य आजका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

विमान दुर्घटनाः तीन जनाको अवस्था अझै अज्ञात, खोजी कार्य आजका लागि स्थगित

काठमाडौं । पोखरा जहाज दुर्घटनामा सोमबारसम्म ६९ जनाको मात्र शव फेला परेको छ।

सोमबार दिनभर उद्दार टोलीले खोजी जारी राखेपनि तीनजनाको अवस्था भने अझै अज्ञात रहेको छ । सोमबार बिहानैबाट सुरु गरेको खोजी कार्य आजका लागि स्थगित गरिएको छ । अब मंगलबार बिहानैबाट खोजी सुरु गर्ने जिल्ला प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

सोमबार साँझसम्म फेला परेका ६९ जनाको शवलाई गण्डकी अस्पतालमा राखिएको छ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट उडेको जहाज पोखरामा करिब ११ बजे दुर्घटनामा परेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);