पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पुर्ण उडान स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्पुर्ण उडान स्थगित

pokhara bimansthal

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरेको जनाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);