विमान दुर्घटनामा एकै परिवारका पाँचजना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

विमान दुर्घटनामा एकै परिवारका पाँचजना

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको आज बिहान विमान दुर्घटनामा एकै परिवारका पाँचजना परेको खुलासा भएको छ  । विमानमा सवार एकै परिवारका बालिका आयुर्दि शर्मा, उनकै भाई, वयस्कहरु जमुना शर्मा, विशाल शर्मा र युवराज शर्मा रहेका छन् ।

त्यस्तै,दुर्घटनामा डा. सोना दिवाकर र डा.सुनिता श्रेष्ठ पनि एकै परिवारको रहेको खुलासा भएको छ । विमान दुर्घटनामा एकै परिवारका लक्ष्मी पौडेल, बालिका प्रसिद्धि पौडेल र त्रिभुवन पौडेल सवार थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);