बेथानचोक दुर्घटनामा एकै परिवारका आठजनाको ज्यान गयो, गाउँनै शोकमा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बेथानचोक दुर्घटनामा एकै परिवारका आठजनाको ज्यान गयो, गाउँनै शोकमा

काठमाडौं, २९ मंसिर । काभ्रेको बेथानचोकमा भएको गाडी दुर्घटनामा एकै परिवारका ८ जनाको मृत्यु भएको छ ।

बेथानचोक गाउँपालिका ४ चलाल गणेशस्थान सल्लाफेदमा गाडी दुर्घटना हुँदा १७ जनाको मृत्युभएकोमा वत्रबन्धबाट फर्केका बनेपा ११ सल्लेका एकै घरका आठ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा निर्मला, कोपिला  तामाङ, पुुस्कर तामाङ, मञ्जु तामाङ, हेमा तामाङ, आकुर तामाङ र बुद्ध तामाङको मृत्युभएको हो । मृत्यु भएका केही शवको पोस्टमार्टम भएपनि केहीको सदस्य विदेशमा रहेकाले दाहसस्कार गरिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);