बिसांतर शाक्य \ माउण्टेन टेलिभिजन एच्डी।
काठमाडौँ, पौष २९ । नेवाः समुदायको पहिचान मध्ये एक हो संगीत । त्यसैको एउटा पाटो हो दाफा भजन ।
तर पुस्तान्तरणको अभावमा यो कर्णप्रीय संगित अबका केही बर्षमा सुन्नै नपाइने हो कि भन्ने स्थिति पैदा भएको छ ।

५० मिनेट अघि