सन्दीपलाई रिहा गर्न उच्च अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सन्दीपलाई रिहा गर्न उच्च अदालतको आदेश

काठमडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न पाटक उच्च अदालतले आदेश दिएको हो ।

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका छन्।

उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ लगायतले बहस गरेका थिए ।

सन्दीप नाबालिग बलात्कारको आरोपमा पुर्पक्ष थुनामा छन् ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);