बस सब–वेको प्रवेशद्वारमा ठोकिदा ४ जनाको मृत्यु, ११ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

एजेन्सी । रुसको राजधानी मस्कोमा सब–वेको प्रवेशद्वारामा बस ठोक्किएको छ । बस सब–वेको सिँढीमा गएर ठोक्किएको हो ।

बस बाटोबाट बाहिर गएर सब–वेको प्रवेशद्वारमा ठोक्किँदा चारजनाको ज्यान गएको र अरु ११ जना घाइते भएका छन् ।बस सब–वेको प्रवेशद्वारमा टनेलको छानोमा ठोक्किएर अड्किएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);