दाभाओस्थित सपिङ मलमा आगलागी हुँदा ३७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

एजेन्सी, ९ पुष । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक सपिङ मलमा आगलागी हुँदा ३७ जनाको मृत्यु भएको छ ।

 

राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण पूर्वमा रहेको दाभाओमा रहेको सपिङ मलमा आज बिहान भएको आगलागीमा परी कम्तिमा ३७ जनाको मृत्यु भएको दाभाओका उपमेयरले बताएका छन् । आगलागीका कारण मलको चौंथो तलमा रहेको कल सेन्टरका कर्मचारी फसेका छन् ।

 

कलसेन्टरमा फसेका कर्मचारी जीवित रहने सम्भावना निकै न्युन रहेको सरकारी अधिकारीले बताएका छन् । आगलागीको कारण खुल्न सकेको छैन । राष्ट्रपति रोड्रिगो ड्युटर्टले आगलागीमा फसेका व्यक्तिका परिवारका सदस्यसँग भेट गरे

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);