२५ माघमा राष्ट्रिय सभाको निर्वाचन हुने | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

२५ माघमा राष्ट्रिय सभाको निर्वाचन हुने

काठमाडौं । सरकारले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचनको मिति तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त एक सिटका लागि आउँदो २५ माघमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनीबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटका लागि निर्वाचन गर्ने सरकारले निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);