अब प्रदेशको औचित्यलाई पुष्टि गर्नेतर्फ ध्यान दिनुपर्छः यामलाल कँडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

अब प्रदेशको औचित्यलाई पुष्टि गर्नेतर्फ ध्यान दिनुपर्छः यामलाल कँडेल

सुर्खेत । कर्णाली प्रदेश सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बनेको दाबी गरेका छन् ।

प्रतिकुल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुत पनि कर्णालीमा एमाले पहिलो पार्टी बनेको बताएका हुन् ।  प्रत्यक्षमा तल–बितल भए पनि पार्टीको मतको हिसाबमा एमाले पहिलो भएको बताए । अहिले प्राप्त संविधानमाथि धावा बोल्ने कामहरू भइरहेको बताए ।

साथै, उनले अब प्रदेशको औचित्यलाई पुष्टि गर्नेतर्फ ध्यान दिन सक्नुपर्ने बताए । ‘यदि सकिएन भने संघीयतामाथि प्रश्न उठ्न सक्छ,’ उनले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);