माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

संसदीय दल आयतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन् ।

शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।

 

Leave a Reply

ताजा समाचार