कर्णाली माओवादी दलको नेतामा राजकुमार शर्मा चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कर्णाली माओवादी दलको नेतामा राजकुमार शर्मा चयन

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयन गरेको छ ।

आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

यद्यपी संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);