प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

काठमाडौं । प्रदेश १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा कुल २९ मतदाता मध्ये थापाले १८ मत पाएर निर्वाचित भएका हुन् ।

थापाका प्रतिस्पर्धी केदार कार्कीले ९ मत ल्याउदा अर्का उम्मेदवार अमृत अर्यालले २ मत पाए ।

थापा कांग्रेस कृष्ण सिटौला पक्ष र कार्की संस्थापन पक्षका हुन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);