काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १८ पैसा र विक्रिदर १३२ रुपैयाँ ७८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ७८ पैसा र विक्रिदर १४१ रुपैयाँ ४० पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८६पैसा र विक्रिदर ८९ रुपैयाँ २६पैसा रहेको बैंकले जनाएको छ ।





