प्रदूषणले लक्ष्मण रेखा नाघ्यो, श्वास फेर्न अनुपयुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं उपत्यकाको वायू प्रदूषण हृवात्तै बढेको छ । उपत्यकाको वायु प्रदूषण दर पाँच गुणासम्म बढेको अन्नपूर्ण पोस्ट दैनिकले समाचार लेखेको छ ।

विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम परमिटर क्युवसम्म वायु प्रदुषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेकोमा हाल उपत्यकामा १ सय ४२ माइक्रोग्राम पर मिटर क्युबसम्म पुग्ने गरेको छ । सरकारले ४० माइक्रोग्राम पर मिटर क्युब मापदण्ड तोकेको छ ।

यो तथ्यांकलाई केलाएर वातावरणविदहरुले उपत्यकाको वायु २४ सैं घण्टा श्वास फेर्नलायक नभएको निष्कर्ष निकालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);