उपत्यकामा बिहान-बेलुका वायु प्रदूषण उच्च | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

उपत्यकामा बिहान-बेलुका वायु प्रदूषण उच्च

kathamandu vally

काठमाडौं, २८ पुष । उपत्यकामा बिहान र बेलुका वायु प्रदूषण मात्रा खतराजनक अवस्थामा पुगेको छ ।

प्रदूषण अत्याधिक बढेपछि उपत्यकावासीमा श्वासप्रश्वाससम्बन्धी समस्या समेत देखिन थालेको छ ।

बिहान र बेलुका वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको न्यूनतम बिन्दुभन्दा निकै माथि पुगेको हो ।

उपत्यकामा गत असोज २१ गते बिहान ८ बजे हावामा पार्टीकुलेट म्याटर पिएम २.५ को मात्रा १६ माइक्रोग्राम प्रतिघनमिटर मात्र थियो ।

गत बुधबार पुस २६ गते बिहान ९ बजे भने हावामा पिएम २.५ को मात्रा बढेर प्रतिघनमिटर १८७ माइक्रोग्राम पुगेको छ ।

जुन सरकारी मापदण्ड भन्दा झन्डै पाँच गुणा बढी हो । आजको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);