पुर्वस्वीकृति नलिई शैक्षिक मेला नगर्न मन्त्रालयको निर्देशन, गरे कारबाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पुर्वस्वीकृति नलिई शैक्षिक मेला नगर्न मन्त्रालयको निर्देशन, गरे कारबाही

sikshaya mantralaya

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वस्वीकृती लिएर मात्रै शैक्षिक मेला तथा प्रदर्शन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयअन्तर्गतको उच्च शिक्षा महाशाखाको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै पुर्वस्वीकृती नलिई मेला वा शैक्षिक प्रदर्शनी गरेको पाइए कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको हो ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धि निर्देशिका २०७३ अनुसार मन्त्रालयले निर्देशन दिएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);