यो शैक्षिकसत्र जेठमा सक्ने मन्त्रालयको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

यो शैक्षिकसत्र जेठमा सक्ने मन्त्रालयको तयारी

education

काठमाडाैं, ३ फागुन । कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र प्रभावित बनेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो शैक्षिक सत्र जेठमा सक्ने तयारी गरेको छ । शिक्षा नियमावलीमा वैशाखदेखि चैतसम्म शैक्षिक सत्र रहने उल्लेख भएपनि यो शैक्षिकसत्र जेठमा सक्ने मन्त्रालयले उल्लेख गरेको छ ।

यसबारे मन्त्रिपरिषदले शैक्षिक सत्र कायम गर्ने जिम्मेवारी मन्त्रालयलाई नै दिएको छ । मन्त्रालयले नियमावली संशोधन गर्न कानुन मन्त्रालयमा पठाएको छ । शिक्षा सचिव गोपीनाथ मैनालीले राजपत्रमा प्रकाशित भएपछि शैक्षिक सत्र कहिलेसम्म कायम गर्ने भन्नेबारे निर्णय हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);