देशभरका विद्यालयमा आजदेखि नयाँ भर्ना अभियान सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

देशभरका विद्यालयमा आजदेखि नयाँ भर्ना अभियान सुरू

काठमाडौं । देशभरका विद्यालयमा आजदेखि नयाँ भर्ना अभियान सुरू भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यो नयाँ भर्ना अभियान दुई हप्तासम्म सञ्चालन हुने जनाएको छ ।

सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि ‘समयमै भर्ना, समयमै ज्ञान ः गुणस्तरीय शिक्षा, सबैको अभियान’ नारा तय गरेको छ । वैशाख १ गते सुरू भई चैत मसान्तसम्म शैक्षिक सत्र कायम हुने गरेको छ ।

यता सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस्तक छपाइ सकिएर पनि ७ वटै प्रदेशमा पुस्तक पु¥याएर धमाधम अहिले सम्बन्धित ठाउँहरूमा बिक्रीवितरण भइरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);