आजबाट खुले शैक्षिक संस्था | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

आजबाट खुले शैक्षिक संस्था

काठमाडौं, २२ चैत । अत्याधिक वातावरण प्रदूषण बढेपछि बन्द भएका शैक्षिक संस्था आईतबार बाट खुलेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदूषण घट्दो क्रममा रहेकाले शैक्षिक संस्था निर्वाध रूपमा सञ्चालन गर्न निर्देशन दिएपछि आईतबारबाट देशभरका शैक्षिक संस्था खुलेका हुन् ।

यसअघि सरकारले वायु प्रदूषण बढेको र यसको सबैभन्दा धेरै असर विद्यार्थीमा पर्ने भन्दै चैत १७ देखि २० गतेसम्म चार दिन सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

९ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

९ घन्टा अघि