विषय विज्ञलाई मन्त्री बनाउने सत्तारुढ दलबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

विषय विज्ञलाई मन्त्री बनाउने सत्तारुढ दलबीच छलफल

khali kursi

काठमाडौं । विषय विज्ञलाई मन्त्री बनाउनेबारे सत्ता गठबन्धनमा छलफल भइरहेको छ ।

गठबन्धनको बैठकमा अब मन्त्रिपरिषद् विस्तार गर्दा विषय विज्ञमा ध्यान दिनेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

सत्तागठबन्धनको बैठकपछि गृहमन्त्री रवि लामिछानेले क्षमताको आधारमा दलहरुले सरकारमा मन्त्री पठाउने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);