आज विस्वभर क्रिसमस डे मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

क्रिसमसका अवसरमा आज नेपाल सहित बिस्वभर येशु ख्रीष्टको जन्मदिन मनाइँदै छ ।

हरेक वर्ष २५ डिसेम्बरका दिन येशुको जन्मदिन मनायिदै आएको छ । एसै अन्तर्गत नेपाल सरकारले पनि सार्वजनिक बिदा दिएको छ ।   नेपालभर ३० लाख भन्दा बढी ख्रीष्टियन समुदाय रहेका छन । यस  खुशीलयी को अवसरमा शुभकामना साथ्साथै उपहार पनि आदानप्रदान गरिन्छ ।

क्रिसमसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना सन्देश दिनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासंघले राष्ट्रिय सभागृहमा ख्रीष्टमस महोत्सव आयोजना गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);