आरआर क्याम्पसमा खुकुरी हानाहान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आरआर क्याम्पसमा खुकुरी हानाहान

काठमाडौं । प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसमा अखिल निकट विद्यार्थीहरुबीच खुकुरी हानहान भएको छ ।

स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनबीच विवाद हुँदा तीन विद्यार्थीहरु घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार विद्यार्थीहरुबीच स्ववियु निर्वाचनबारे आन्तरिक छलफल हुँदै गर्दा विवाद बढेर  खुकुरी प्रहारसम्म पुुगेको थियो ।

त्रिभुवन विश्वविद्यालयले विभिन्न विद्यार्थी संगठनहरु छलफल गरेर स्ववियु निर्वाचनको मितिको प्रस्ताव गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);