उपत्यकाका यी क्याम्पसमा स्ववियु चुनाव गर्न अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

उपत्यकाका यी क्याम्पसमा स्ववियु चुनाव गर्न अन्तरिम आदेश

काठमाडौं, १५ चैत्र । काठमाडौंका तीन ठुला क्याम्पसमा स्ववियु चुनाव गराउन अदालतले अन्तरिम आदेश दिएको छ । उपत्यकाका रत्नराज्य लक्ष्मी, नेपाल कमर्स र पाटन संयुक्त क्याम्पसमा स्ववियु चुनाव गराउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो ।

विद्यार्थीहरुले निर्वाचनको माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश जगदिश घिमिरेको एकल इजलासले स्ववियु चुनाव गराउन मंगलबार अन्तरिम आदेश दिएको हो ।

त्रिविले विश्वविद्यालय ५ चैत्र स्ववियु निर्वाचनको मिति तोकेपनि विद्यार्थीहरुबीच विवादका कारण यी क्याम्पसहरुमा निर्वाचन रोकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);