सरकारमा सहभागी गराउन प्रचण्डले थाले माधव र उपेन्द्रसँग वार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सरकारमा सहभागी गराउन प्रचण्डले थाले माधव र उपेन्द्रसँग वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग सरकारमा सहभागी गराउने बारे छलफल सुरु गरेका छन् ।

अहिले हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड, नेपाल र यादवबीच वार्ता जारी रहेको छ ।

यी दुई दललाई पनि सरकारमा सहभागी गराएर प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);