राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं ।

राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ।शरीरमा गम्भीर जलन भएपछि उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।गणेश नेपालीले राहदानी विभाग परिसर बाहिर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि सुरक्षाकर्मी र स्थानीयले तत्काल उद्धार गरी अस्पताल पुर्‍याएका थिए।

Leave a Reply