ओलीलाई भेट्न बालकोटमा गृहमन्त्री लामिछाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ओलीलाई भेट्न बालकोटमा गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

गृहमन्त्री रवि लामिछाने सँगै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलपनि बालकोटस्थित ओली निवासमा पुगेर भेट गरेका हुन् ।

भेटमा रास्वपाका नेता दिपक बोहोरा समेत सहभागि रहेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);