शनिबार गृहमन्त्रीका दुई भेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

शनिबार गृहमन्त्रीका दुई भेट

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

शनिबार बिहान गृहमन्त्री लामिछाने बालकोट पुगेका हुन् । भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बुझीएको छ ।

लामिछानेले आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);