महान्यायाधिवक्तामा डा.पोखरेल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

महान्यायाधिवक्तामा डा.पोखरेल नियुक्त

काठमाडौं । सरकारले कानुनी सल्लाहकार महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणि पोखरेललाई नियुक्त गर्ने भएको छ ।

पोखरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायधिवक्ता नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

पोखरेलले आज राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिनेछन् । पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);