गृहमन्त्री बन्ने पक्का भएपछि रविले भने- जिम्मेवारीलाई खरो भएर निर्वाह गर्ने आँट छ | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

गृहमन्त्री बन्ने पक्का भएपछि रविले भने- जिम्मेवारीलाई खरो भएर निर्वाह गर्ने आँट छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिम्मेवारीलाई खरो भएर निर्वाह गर्न सक्ने आँट भएर आएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले यस्तो दाबी गरेका हुन् ।

रविले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको जिम्मेवारी पाउने निश्चीत भएको छ ।

माओवादीका नारायणकाजी श्रेष्ठले परराष्ट्र मन्त्रालय रोजेपछि रविले गृह पाउनेमा सहमति भएको बताइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);