रविले उपप्रधानमन्त्री सहित गृहमन्त्रालय पाउने निश्चत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

रविले उपप्रधानमन्त्री सहित गृहमन्त्रालय पाउने निश्चत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने सहमति भएको छ ।

लामिछानेले गृहमन्त्रालय पाउने निश्चित भएको रास्वपाका एक नेताले पुष्टी गरे ।

माओवादीका नारायणकाजी श्रेष्ठले परराष्ट्र मन्त्रालय रोजेपछि रविले गृह पाउनेमा सहमति भएको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);