नेपाल टी–२० मा युनाइटेडलाई ९९ रनको चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपाल टी–२० मा युनाइटेडलाई ९९ रनको चुनौती

काठमाडौं, ११ पौष ।   काठमाडौं नाइट्सले फार वेस्टर्न युनाइटेडलाई ९९ रनको चुनौती दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिग अन्तर्गत खेलमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन जोडेको हो ।

काठमाडौंका एलेक्स ब्लेकले अविजित रहँदै ४५ रन जोड् ओपनर सन्तोष कार्की १२ रनमा आउट भए कप्तान ज्ञानेन्द्र मल्ल १३ रन जोडेर पभेलियन फर्किएका थिए ।

फारवेस्टका उमार अलीले सर्वाधिक तीन विकेट लिँदा हस्मतुल्लाह शाहिदी र रासिद खानले दुई÷दुई विकेट लिए भने शेर मल्लले एक विकेट लिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);