काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशवप्रसाद भट्टराई चयन भएका छन् ।
पुस ७ गते बसेको ३३३ औं बैठकबाट भट्टराई अध्यक्षमा नियुक्त भएका हुन् ।
साथै कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा पनि नियुक्त भएका छन् ।




