मन्त्रीहरुको नाम टुङ्गो लगाउन एमालेमा छलफल चल्दै | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

मन्त्रीहरुको नाम टुङ्गो लगाउन एमालेमा छलफल चल्दै

काठमाण्डौ ।  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल सुरु गरको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल चलिरहेको हो ।

एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि निर्णय हुन बाँकी छ ।  भने माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ तर मन्त्रालयको टुङ्गो भने लागेको छैन् ।

मन्त्रालयको भागबण्डा टुङ्गो लगाउने गठबन्धनको बैठक पनि आज सोमबार बस्दैछ । आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आजै बेलुकी ४ बजे शपथ लिने कार्यक्रम छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);