एमाले-माओवादीले टुङ्गो लगाए मन्त्रीको नाम, को-को बन्दैछन् मन्त्री ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमाले-माओवादीले टुङ्गो लगाए मन्त्रीको नाम, को-को बन्दैछन् मन्त्री ?

bam ekata

काठमाडाैं, २ चैत । एमाले र माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंगाे लगाएका छन् । एमालेले ७ जनालाई मन्त्री बनाउँदै छ भने माओवादीले ५ जनाको नाम सिफारिस गरेको छ । आज नाम सिफारिस भएका एमाले र माओवादीका मन्त्रीहरुले केही बेरमा सपथ खाने जनाइएको छ ।

को-को बन्दैछन् मन्त्री ?

एमालेबाट

१. प्रदिप ज्ञवाली –परराष्ट्र मन्त्रालय

२. गोकुल बास्कोटा – सञ्चार राज्यमन्त्री

३. रविन्द अधिकारी – पर्यटन मन्त्रालय

४. लालबाबु पण्डित –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (यसअघि वातावरण मन्त्रालयको जिम्मेवारी पाएका)

५. जगत विश्वकर्मा –युवा तथा खेलकुद मन्त्रालय

६. शेरबहादुर तामाङ – कानुन मन्त्रालय मन्त्रालय

७. गोकर्ण विष्ट– श्रम तथा रोजगार मन्त्रालय

८.  रघुवीर महासेठ –भौतिक पुर्वाधार मन्त्रालय

माओवादीबाट

वर्षमान पुन अनन्त –उर्जा तथा जलस्रोत मन्त्रालय

गिरिराजमणि पोखरेल –शिक्षा मन्त्रालय

शक्ति बस्नेत –वन मन्त्रालय

चक्रपाणि खनाल –कृषि तथा शहकारी मन्त्रालय

विना मगर –खानेपानी मन्त्रालय

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);